ट्रेलरमा हेर्नुहोस् ‘हामी तीन भाइ’, चैत्र १३ बाट दर्शकमाझ आउने

March 16, 2026 at 10:37 AM

काठमाडौं । मधुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो।  ट्रेलरमा एउटा गाउँका तीन दाजुभाई विनोद न्यौपाने,कुशल विष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरुका बुबा आमाले तीन भाई कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्।यो बीचमा उनीहरुको सम्बन्धमा दरार आउँछ। तीन दाजुभाईको खटपट कुन बेलामा हुन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...