दाजुभाइको प्रेम र अंशबन्डाको द्वन्द्व: सार्वजनिक भयो ‘हामी तीन भाइ’को मर्मस्पर्शी ट्रेलर

March 16, 2026 at 03:06 PM

काठमाडौं । पारिवारिक सम्बन्ध, भ्रातृत्व र सामाजिक यथार्थलाई पर्दामा उतार्न सिपालु निर्देशक मधुसूदन भट्टराईको नयाँ चलचित्र ‘हामी तीन भाइ’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। चैत १३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको ट्रेलरले ग्रामीण परिवेशमा हुर्किएका तीन दाजुभाइको अटुट सम्बन्ध र समयक्रममा आउने उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। चलचित्रको मूल कथावस्तु विनोद न्यौपाने, कुशल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...