नयाँ स्वरूपमा आयो अरुणा लामाको गीत ‘उडी जाऊँ भने, म पन्छी होइन’

March 16, 2026 at 10:32 PM

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘परालको आगो’को गीत ‘उडी जाऊँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । गीतमा गायिका निशु शर्माको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बालकलाकार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...