पोखरामा ‘जिरो डिग्री’

March 16, 2026 at 10:22 PM
1 min read

पोखरा । चलचित्र ‘जिरो डिग्री’ को छायांकन पोखराबाट आरम्भ गरिएको छ । पोखरा महानगरपालिका-१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै डार्क कमेडी शैलीको यस चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । करिब ३५ दिनमा छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको चलचित्रमा प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल, शारदा सिलवाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी र लोकेन्द्र लेखकलगायत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...