शुभमुहूर्तसँगै काँकडभिट्टाबाट ‘पाँच पाण्डव’को छायांकन आरम्भ

March 16, 2026 at 10:16 PM
1 min read

झापा । चलचित्र ‘पाँच पाण्डव’को छायांकन आरम्भ गरिएको छ । सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट क्यामेरा पूजा गर्दै चलचित्रको औपचारिक शुभमुहूर्त गरिएको हो । छायांकनको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको निर्माण टिमले जनाएको छ । कालीरानी फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको यस चलचित्रमा ठूलो लगानीसँगै चर्चित कलाकारहरूको समिश्रण भएकाले यसलाई यस वर्षको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...