काठमाडौं– राजेन्द्र बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘कार्की साइँला’ को छायांकन सकिएको छ । सुटिङ प्रारम्भ भएको २१ दिनमा इण्ड–क्ल्याप गरिएको हो । निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराह क्षेत्र आसपासमा सुटिङ गरिएको बताएका छन् । उनले एक महिनाको सुटिङ सेड्यूल राखेर काम गरिएको भएता पनि फिल्मका कलाकार र प्राविधिकहरुको अथाह मेहनतले समयभन्दा अघि नै सकिएको जानकारी दिएका छन् । यो फिल्ममा जितु नेपाल,प्रियना आचार्य ९मुन्नी०, सुशील पोखरेल, बिरेन्द्र सिंह कुुहवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरुले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...