‘परालको आगो’को पहिलो गीत ‘उडी जाऊँ भने म पन्छी होइन’ सार्वजनिक

March 17, 2026 at 06:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायिका अरुणा लामाको कालजयी गीतमध्ये एक ‘उडी जाऊँ भने म पन्छी होइन’ले चार दशकपछि पुनर्जीवन पाएको हो । सन् १९७९ मा प्रदर्शनमा आएको सिनेमा ‘परालको आगो’मा समावेश गीत सोही नाममा बनेको नयाँ सिनेमामा पुनः […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...