‘लालीबजार’को ‘मायालाई के दिउँ म बैना’ टिकटकमा ट्रेन्ड, दर्शकमाझ लोकप्रिय

March 17, 2026 at 11:07 AM

काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको छ। फागुन २९ मा सार्वजनिक गीतलाई युट्युबमा करिब १४ लाख पटक हेरिएको छ। गीतको लोकप्रियतासँगै यो टिकटक र फेसबुक रील्समा समेत ट्रेन्ड बनेको छ। अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य सामाजिक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...