कस्तो होला ‘मालती मंगले’ को टाइटल गीत ?

March 18, 2026 at 06:44 AM

काठमाडौं– गायक रामकृष्ण ढकालद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘मालती मंगले’ को टाइटल गीत आज दिउँसो सार्वजनिक हुँदैछ । काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीत सार्वजनिक गरिँदैछ, जसलाई दर्शकले ओएसआर डिजिटलको यूट्युव च्यानलमा हेर्न सक्नेछन् । यो बहुप्रतिक्षित गीतमा गायक रामकृष्ण ढकाल तथा गायिका रचना रिमालको स्वर सुन्न सकिने छ, जसमा अभिनेता विजय बराल तथा अभिनेत्री वर्षा राउतलाई फिचर्ड गरिएको छ । यस गीतका शब्दहरु गीतकार आनन्द अधिकारीले रचना गरेका हुन् भने संगीत उज्ज्वल सागरले दिएका छन् । गायक ढकालद्वारा निर्माण गरिएको तथा उनकै स्वरमा तयार भएको पार्श्व गीत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...