प्रेमिल छ रामकृष्ण ढकालको‌ फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’, सङ्गीतकारलाई गितार उपहार

March 18, 2026 at 12:29 PM
1 min read

काठमाडौं- लोकप्रिय गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि देशभर प्रदर्शनमा आउन लागेको यस फिल्मको साङ्गीतिक पाटोलाई लिएर दर्शकमाझ निकै उत्सुकता थियो । रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, सङ्गीतकार उज्ज्वल सागरको सङ्गीत तथा स्वयं रामकृष्ण ढकाल र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको यो गीतले एउटा विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...