रेखा थापामाथी निर्माता संघ अध्यक्ष नवल खड्काको आक्रोश

February 14, 2024 at 05:21 AM

निर्देशक तथा लेखक नवल खड्काले नायिका रेखा थापामाथी आक्रोश व्यक्त गरेका छन्। खड्काले काठमाडौंमा आयोजित एक चलचित्रको ट्रेलर रिलिज कार्यक्रमा नायिका थापा र् उनले निर्माण गरेको चलचित्र ‘उपहार’माथि आक्रोश व्यक्त गरेका हुन् । उनले आफ्नो चलचित्र ‘काडेतार’ सँग चलचित्र जुधाउन ल्याएको भन्दै रेखामाथि आक्रोश व्यक्त गरेका हुन्। उनको आक्रोश फिल्म ‘उपहार’ माथि मात्र नभएर रेखाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...