नेपाल र भारतको कथा बोकेको ‘काँडेतार’को ट्रेलर

February 14, 2024 at 04:49 AM

नेपाल र भारतको सम्बन्धको कथालाई समेटिएको चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक टेलरमा नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथा प्रस्तुत गरिएको देख्न सकिन्छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा यो फिल्म बनेको वुझ्न सकिन्छ । मक्किको राई, अञ्जु केसी, नाडिया खड्का र सानिया खड्का निर्माताको रुपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...