‘राम नाम सत्य’को दबदबा: ‘धागोले बाटेको’ हिट भइरहँदा बिराज र खुसी नचाउँदै आयो ‘हुम्लाको लिमी’

March 19, 2026 at 09:30 AM

काठमाडौं – नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन अगावै साङ्गीतिक रूपमा चर्चाको शिखरमा उक्लिरहेको छ। यसअघि सार्वजनिक भएको ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा ४० लाखभन्दा बढी दर्शकको माया पाइरहँदा निर्माण पक्षले आज अर्को रोमान्टिक ट्र्याक ‘हुम्लाको लिमी’ दर्शकमाझ पस्केको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको यस नयाँ गीतले पनि अघिल्लो गीतकै जस्तो सफलता चुम्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...