अभिनेता राजेश हमालको नाम बेचेर अछाममा भ्रष्टाचार: गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

March 19, 2026 at 09:57 AM

काठमाडौं – चर्चित अभिनेता राजेश हमालको तस्बिर र नामको दुरुपयोग गर्दै अछामको एक स्थानीय तहमा लाखौँ रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको छ। नक्कली चलचित्र निर्माणको बहाना बनाएर राज्यको ढुकुटी दोहन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। आयोगको आरोप पत्र अनुसार, अछामस्थित ढकारी गाउँपालिकाका अध्यक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...