‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’ को गीतमा नाचे विराज र खुशी

March 19, 2026 at 10:56 AM
1 min read

काठमाडौँ- फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबसँगै टिकटक रिल्समा चर्चित बनिरहेकाे छ। गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्युज पाएको छ। उक्त गीत चलिरहेको समयमा निर्माण पक्षले आज नयाँ गीत सार्वजनिक गरेको छ। ‘हुम्लाको लिमी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...