डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’ को नेपाल प्रिमियर सम्पन्न

March 19, 2026 at 10:53 AM
1 min read

ललितपुर- डकुमेन्ट्री फिल्म स्नो लियोपार्ड सिस्टर्सको नेपाल प्रिमियर गरिएको छ । बुधवार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो । यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिला बीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ । यो डकुमेन्ट्रीलाई सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेका हुन् । फिल्मले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई कसरी मार्गदर्शन गर्छिन् भन्ने यात्रा देखाउँछ । उनीहरू दुबै खतरापूर्ण र सुन्दर हिमालयको भू- दृश्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...