आँचलको जन्मदिनमा ‘एक मुठी बादल’ को टिजर सार्वजनिक

March 19, 2026 at 05:53 PM

काठमाडौं । चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक भएको छ । सिनेमाकी मुख्य अभिनेत्री आँचल शर्माको २९ औं जन्मदिनको अवसर पारेर निर्माण पक्षले उपहारको रुपमा बिहीबार डेढ मिनेटभन्दा लामो टिजर रिलिज गरेको हो । सार्वजनिक टिजर आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । यो कविता चलचित्रकी लेखक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...