‘एक मुठी बादल’ को टिजरमा कविता वाचन गदै आँचल

March 20, 2026 at 05:37 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक मुठी बादलस् माई सेयर अफ स्काई’ को टिजर सार्वजनिक भएको छ। टिजर अभिनेत्री आँचल शर्माको स्वरमा वाचन गरिएको ‘पोम्पोईको फूल’ शीर्षकको कविताबाट सुरु भएको छ। उक्त कविता फिल्मकी लेखक तथा निर्देशक सहारा शर्माको बाल्यकालको धमिलो स्मृतिबाट उब्जिएको हो। उनले बाल्यकालमा हजुरआमाको मुखबाट यस्तै लय र भावका कविताहरू सुनेकी थिइन्। फिल्म सम्पादनको चरणमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...