नयाँ फिल्मका लागि अडिसन आह्वान,फिल्म र निर्देशकको नाम गोप्य

March 20, 2026 at 07:12 AM
1 min read

काठमाडौं- मुनलाईट मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली फिल्मका लागि प्रतिभाको खोजी प्रारम्भ गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका कलाकारहरूको आवश्यकता परेको भन्दै निर्माण पक्षले अडिसन तथा कास्टिङ कल खुला गरेको हो। फिल्मको नाम र निर्देशकको भने हाल सार्वजनिक गरिएको छैन। निर्माण पक्षले जारी गरेको पोस्टर अनुसार यस फिल्मका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका प्रतिभाशाली अभिनेता तथा अभिनेत्रीहरूको खोजी भइरहेको छ। इच्छुक नवोदित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...