‘कक्रोच’ को निर्देशनमा बन्ने ‘बिजोग रमाइलो’ मा देखिएनन् ‘पाँडे’/‘जिग्री’

March 20, 2026 at 11:25 AM
1 min read

काठमाडौँ- टेलिफिल्म ‘बिजोग रमाइलो’ बन्ने भएको छ। चर्चित कलाकार हरिश निरौला ‘कक्रोच’ को लेखन तथा निर्देशनमा उक्त सिरियल प्रसारण हुन लागेको हो। निर्देशक निरौलाले फेसबुकमा एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। सार्वजनिक पोस्टरमा टेलिफिल्म ‘सक्किगो नि’ का अधिकांश कलाकारको अनुहार देखिन्छ। ‘बिजोग रमाइलो’ शब्द पनि ‘सक्किगो नि’ कै एक पात्र गल्फने बाजेले बोल्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...