आँचलको जन्मदिनमा ‘एक मुठी बादल’को टिजर

March 20, 2026 at 10:29 PM

काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादलः माई सेयर अफ स्काईको टिजर सार्वजनिक गरिएको छ । उहाँको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजरमा आँचलले नै वाचन गरेको ‘पोम्पोईको फूल’ कवितालाई समेटिएको छ । चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माका अनुसार, उक्त कविता आफ्ना हजुरआमाको सम्झनामा आधारित रहेको छ, जुन सम्पादनका क्रममा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...