‘हामी तीन भाइ’को ‘झम्के फुली’

March 21, 2026 at 10:29 PM

काठमाडौं । राम नवमीको अवसर पारेर यही चैत १३ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’को प्रचार अभियानलाई निर्माण पक्षले तीव्र बनाएको छ । यतिबेला चलचित्रका कलाकारहरू प्रचारप्रसारमा सक्रिय देखिएका छन् भने टिजरदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेका छन् । यसै क्रममा शुक्रबार चलचित्रको नयाँ गीत ‘झम्के फुली’ दर्शकमाझ ल्याइएको छ । युवायुवतीबीचको प्रेम र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...