‘परालको आगो’को गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ गीतले युट्युबमा लोभलाग्दो भ्यूज

March 22, 2026 at 08:06 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’मा समावेश गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । समाजिक सञ्जाल फेसबुक रिल्स र टिकटकमा पनि यसमाथि सयौं भिडियो बनिरहेका छन् । अरुणा लामाको कालजयी गीतलाई पुनः एरेन्ज गर्दै गत सोमबार सार्वजनिक गरिएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...