दयाहाङ, सौगात र तेरिया फिचर्ड ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काइँली’ सार्वजनिक

March 22, 2026 at 08:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काइँली’ सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत गायक मल्ल स्वयंको हो । यो गीतको संगीत संयोजन श्याम श्वेत रसाइलीले गरेका हुन् । युवापुस्ताको प्रेम, आकर्षण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...