निफमा सहभागी हुन ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल आउने

March 22, 2026 at 09:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी हुन भारतको कल्ट क्लासिक सिनेमा मानिने ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल आउने भएका छन् । आगामी चैत १९ गते निफको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आउने आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेमेडीले जनाएको छ । निर्देशक सिप्पी पहिलो पटक नेपाल आउन लागेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...