१३ करोडको व्यापारसहित ‘आ बाट आमा’को ५१औँ दिनको उत्सव

March 22, 2026 at 09:33 AM
1 min read

काठमाडौं – बक्स अफिसमा सानदार व्यापार गर्दै नेपाली चलचित्र ‘बाट आमा’ले प्रदर्शनको ५१औँ दिन पार गरेको छ। यस ऐतिहासिक सफलताको खुसीयालीमा आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रसँग जोडिएका प्राविधिक, कलाकार, सञ्चारकर्मी, वितरक तथा हल सञ्चालकहरूलाई सम्मान-पत्रसहित कृतज्ञता प्रकट गरेको छ। कार्यक्रममा बोल्दै निर्देशक चन्द्र पन्तले दर्शकहरूको अपार माया र साथले नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...