तामाङ फिल्म ‘उर्गेन’को शुभमुहूर्त, चलचित्र विकास बोर्डको सहयोग

March 22, 2026 at 03:32 PM

काठमाडौं । तामाङ भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित निर्माण हुन लागेको तामाङ फिल्म ‘उर्गेन’को शुभमुहूर्त गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा कार्यक्रम आयोजना गर्दै फिल्मको शुभारम्भ गरेको हो। बोर्डको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई ३ लाख ४५ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...