तुलसी घिमिरेको पुनरागमन: ‘पहाड’को मीठो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

March 23, 2026 at 12:48 PM

काठमाडौं – लामो समयको अन्तरालपछि दिग्गज निर्देशक तथा कथाकार तुलसी घिमिरेले नेपाली रजतपटमा आफ्नो नयाँ कथानक कोसेली ‘पहाड’ लिएर आउँदैछन्। आगामी २०८३ सालको वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा नवअभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीलाई मुख्य रूपमा फिचर गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...