‘आ बाट आमा २’को तयारी तीव्र: पल र बिपना पुनः मुख्य भूमिकामा अनुबन्धित

March 23, 2026 at 01:28 PM

काठमाडौं – सिनेमा घरहरूमा प्रदर्शनरत चलचित्र ‘आ बाट आमा’ले दर्शकको उल्लेख्य साथ पाइरहेकै बेला निर्माण पक्षले यसको दोस्रो शृङ्खला निर्माणको औपचारिक सुरुवात गरेको छ। सोमबार चलचित्रका निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा २’ का लागि मुख्य कलाकारका रूपमा अभिनेता पल शाह र अभिनेत्री बिपना थापालाई आधिकारिक रूपमा अनुबन्ध गराएका छन्। हाल प्रदर्शनमा रहेको अघिल्लो चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...