शुभमुहूर्तसँगै छायांकनमा ‘बा : एक योद्धा’

March 23, 2026 at 10:23 PM

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को छायांकन आरम्भ गरिएको छ । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको आरम्भ गरिएको हो । नेपाली संगीत क्षेत्रमा स्थापित हरि लम्सालको लेखन तथा निर्देशनमा यो चलचित्र निर्माण हुनलागेको हो । चलचित्रको कथा र पटकथा पनि निर्देशक लम्सालले नै तयार पार्नुभएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...