चलचित्र ‘तेल भिसा’का निर्माता कार्की पक्राउ

March 24, 2026 at 09:17 AM

काठमाडौं । नेपाली चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्कीलाई ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई सोमबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । कार्कीमाथि विभिन्न व्यक्तिहरूलाई अमेरिका, न्यूजिल्याण्ड र युरोपका विभिन्न देशहरू (क्रोएसिया, ग्रिस, इटाली, सर्बिया) पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको आरोप छ । प्रहरीका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...