काठमाडौं– छायांकनरत नयाँ नेपाली फिल्म ‘भट्भटे’ मा लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विद च्याम्यिन्स’ को सेटबाट केही तस्विर सार्वजनिक भएको छ । तस्विरमा शोका निर्देशक विशाल भण्डारी तथा कलाकार कर्मा सिंह लामालाई अभिनय गरिरहेको देख्न सकिन्छ । हाल सौराहा लगायत चितवनका विभिन्न लोकेशनमा छायांकन भैरहेको यो फिल्मलाई निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरिरहेका छन् । यो फिल्म गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को टीमले निर्माण गरिरहेको हो । विशेष कुरा के छ भने यो फिल्ममा कमेडी नाइट्स विद च्याम्पियन्सका लोकप्रिय अनुहारहरु जोडिनुले ‘भटभटे’ को जनरा कमेडी हुन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...