चलचित्र ‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ खुल्ला, चैत १३ गतेदेखि दर्शकमाझ आउँदै

March 25, 2026 at 10:16 AM

काठमाडौं – यही चैत १३ गते शुक्रवारदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले देशव्यापी रूपमा हलहरूबाट टिकट बुकिङ खुला गरेको हो। चलचित्र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...