‘लालीबजार’को मेरुदण्ड बन्दै ‘मायालाई के दिऊँ म बैना’, युट्युबदेखि टिकटकसम्म राज

March 26, 2026 at 05:29 AM

‘मायालाई के दिऊँ म बैना, फूल दिऊँ कि फूलबुट्टे रुमाल…’अहिले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटक खोल्नेबित्तिकै यो हरफ नसुन्ने विरलै होलान् । जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाली बजार’मा समावेश यो गीत यस सिनेमाकै प्रचारका लागि एउटा बलियो खम्बा बनिरहेको छ । छोटो समयमै यो गीत युट्युबमा ‘मिलियन क्लब’मा प्रवेश गरिसकेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...