आई. एम. जीतबहादुरको टिजर रिलिज

March 26, 2026 at 07:17 AM

काठमाडौं । लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ ।   भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।   जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...