निफ २०२६: शोले निर्देशक सिप्पी र राजेश हमालबीच सिनेमा संवाद तय

March 27, 2026 at 07:50 AM

काठमाडौं । बलिउडका भेट्रान निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ ।  चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अन्तर्क्रियात्मक कार्यक्रम अन्तर्गत निर्देशक सिप्पी र महानायकबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए । निफको दोस्रो दिन पर्यटन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...