चलचित्र विकास बोर्डद्वारा ‘प्रोस्थेटिक मेकअप ट्रेनिङ’

March 27, 2026 at 10:26 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको ‘प्रोस्थेटिक मेकअप ट्रेनिङ’बिहीबारबाट सुरु भएको छ । प्रख्यात मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुने उक्त तालिम चैत १७ गतेसम्म चल्नेछ । तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वरिष्ठ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...