‘परालको आगो’मा समावेश गीत ‘दुःख सुख जिन्दगानी ‘रिलिज, सुहाना र प्रकाश सपुत फिचर्ड

March 28, 2026 at 07:14 AM
1 min read

काठमाडौं- आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज गरेको छ। शनिवार निर्माण टिमले प्रचारप्रसारको अर्को सामाग्रीका रुपमा दोस्रो गीत रिलिज गरेको हो । गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएका छन् । गायक प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले गरेका छन् । यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावका प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले मन पराएका छन्। उनीहरुको यो पहिलो स्क्रिन सेयर हो। निर्माण टिमले फिल्मको प्रदर्शन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...