सकियो नीति शाहको डेव्यु चलचित्र ‘खजुरे ब्रो’ को सुटिङ्ग, अर्को बर्ष रिलिज हुने

February 14, 2024 at 08:32 AM
1 min read

नीति शाहको डेव्यु चलचित्र ‘खजुरे ब्रो’ को सुटिङ्ग सकिएको छ। २५ दिन लगाएर चलचित्रको सम्पूर्ण सुटिङ्ग सम्पन्न भएको निर्माण टिमले जानकारी दिएको छ। चलचित्रमा नीतिको जोडी अभिनेता रेअर राईसंग बाँधिएको छ। रेअरले केहि सफल नेपाली चलचित्रमा सह-भूमिकामा अभिनय गरिसकेका छन्। महेश त्रिपाठी, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, नविन मानन्धर, मनिष राउत, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...