‘माग्ने बुढा’ को तिखो व्यङ्ग्य: यस्तै पाराले पक्राउ पर्दै गए अरु पार्टीमा सुदन गुरुङकै उमेरका मात्र रहलान्

March 29, 2026 at 06:05 AM

काठमाडौं । चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले देशको पछिल्लो राजनीतिक घटनाक्रम र उच्च पदस्थ नेताहरूको पक्राउ प्रकरणलाई लिएर सामाजिक सञ्जालमार्फत तिखो कटाक्ष गरेका छन् । आफ्नो छुट्टै शैलीमा समसामयिक विषयमा टिप्पणी गर्न सिपालु घिमिरेले ठूला नेताहरू धमाधम अनुसन्धानको घेरामा परेपछि राजनीतिक भविष्य र पुस्तान्तरणको विषयलाई जोडेर व्यङ्ग्य गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...