नीताको ‘पार्वर्ती’ फ्लोरमा, भदौ १२ गतेबाट देशभर लाग्ने

March 29, 2026 at 11:48 AM

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। यस फिल्मकी निर्देशक नीता ढुङ्गालो फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। उनले भनिन्,‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...