‘मितज्यू’को ‘गैराघरे काइँली’: एक साता नबित्दै ११ लाख भ्युज, सौगात र तेरियाको अवतारको चर्चा

March 29, 2026 at 01:00 PM

काठमाडौं – नेपाली चलचित्र ‘मितज्यू’को प्रमोसनल गीत ‘गैराघरे काइँली’ले यति बेला साङ्गीतिक बजार र दर्शकको ध्यान तान्न सफल भएको छ। युट्युबमा सार्वजनिक भएको एक साता नबित्दै यस गीतले ११ लाखभन्दा बढी पटक हेरिएको रेकर्ड बनाएको छ। फिल्मको प्रचारप्रसारको प्रारम्भिक अस्त्रकै रूपमा ल्याइएको यस गीतले छोटो समयमै पाएको यो लोभलाग्दो दर्शक साथले निर्माण टोलीलाई निकै उत्साहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...