झापामा ‘पाँच पाण्डव’को छायाङ्कन तीव्र: सेटमा जोडिए प्रशान्त ताम्राकार र इभा गिरी

March 29, 2026 at 01:44 PM

काठमाडौं – यति बेला पूर्वी नेपालको झापामा नेपाली चलचित्र ‘पाँच पाण्डव’को छायाङ्कन भइरहेको छ। ठुलो लगानी र चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको यस चलचित्रको सुटिङ सुरु भएको दुई साता पुग्दै गर्दा निर्माण टोलीले थप दुई कलाकारलाई सेटमा भित्र्याएको छ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस प्रोजेक्टमा दिग्गज अभिनेता प्रशान्त ताम्राकार र लोकप्रिय कन्टेन्ट क्रिएटर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...