बिर्तामोडमा चलचित्र पर्यटन र युवाको भूमिका विषयक कार्यशाला

March 29, 2026 at 10:19 PM
1 min read

झापा । जनचेतना नेपालद्वारा आयोजित तथा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहकार्यमा ‘नेपाली चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका’ विषयक एकदिने चलचित्र कार्यशाला सम्पन्न भएको छ । बिर्तामोड-५ स्थित बिर्ता पाटी प्यालेसमा आयोजित उक्त कार्यक्रम जनचेतना नेपालका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा निर्माता चिरिञ्जीवी बस्नेत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...