फिल्म बन्ने कहिले कहिले, रिलिज घोषणा जहिले !

March 30, 2026 at 04:12 AM

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’को छायांकन पहिले प्रदर्शन मिति तय गरिएको छ । आगामी चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारीमा रहँदा निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मकी निर्देशक, निर्माता तथा कलाकार नीता ढुङ्गानाले यो फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। ‘हामी यहीँ चैत २४ गतेबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...