चलचित्र विधेयक-२०८१ः हात्ती आयो ! हात्ती आयो !! फुस्सा !!!

March 30, 2026 at 05:59 AM

काठमाडौं– पुराना ऐन –नियमको भरमा लड्खडिएको नेपाली फिल्म (छायांकन) क्षेत्र चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुनः पुष्टि गरिदिएको छ । २०२६ सालको ऐन–२०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको वैशाखी टेकेर नेपालको छायांकनको क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिँडिरहेकै थियो । ढिलासुस्तीको पराकाष्ठा, कहिँ कतै नभएको विधि–प्रक्रिया, चाहिने–नचाहिने कागजी झन्झट, कार्यविधिमा स्पष्ट प्रावधान नतोकिदिँदा छायांकनमा खटाइएका सम्पर्क अधिकृतको मोल–मोलाईको नौटङ्की । छायांकन अनुमतिका लागि पाँच÷छ वटा मन्त्रालय धाउनु पर्ने बाध्यता र अनेकौं अपारदर्शी, अव्यवहारिक ऐन–नियमको प्रक्रियाले आजित भइसकेका सरोकारवालाको दुखेसो पोख्ने थलो थियो, नेपाल चलचित्र विकास ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...