काठमाडौं– जोन योञ्जनद्वारा निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोजः आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रतिष्ठित ‘रेमी अवार्ड’ का लागि मनोनित भएको छ । विश्वभरका फिल्म मेकर तथा सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना हुँदैछ । यसअघि यो फिल्मले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म’ को उपाधि जितेर ऐतिहासिक सफलता हासिल गरेको थियो । उक्त महोत्सवको सर्वोच्च सम्मान प्राप्त गर्ने यो पहिलो नेपाली फिल्मसमेत हो । सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...