काठमाडौं- अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई एम जीतबहादुर’को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ । सार्वजनिक भएको चार दिनमै टिजरले झन्डै साढे ६ लाख भ्युज बटुल्न सफल भएको छ भने ६ हजारभन्दा बढी लाइक र करिब पाँच सय कमेन्ट प्राप्त गरेको छ । दर्शकहरूको प्रतिक्रिया हेर्दा टिजरको प्रस्तुति र स्टाइललाई निकै फरक र आकर्षक भन्दै प्रशंसा गरिएको छ । अहिले फिल्म ‘पाँच पाण्डव’ को छायांकनमा व्यस्त रहेका जीतु नेपाल पनि टिजरले पाएको मायाबाट उत्साहित देखिएका छन्। उनले छिट्टै फिल्मको प्रदर्शन मिति घोषणा गरिने र क्रमशः अन्य प्रचार सामग्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...