‘आँखा’ ह्युस्टनको ‘रेमी अवार्ड’का लागि मनोनीत

March 30, 2026 at 01:11 PM

काठमाडौं । जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोज : आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रतिष्ठित रेमी अवार्डका लागि मनोनीत भएको छ । विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना हुँदैछ । यो चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...