छायांकन नसक्दै प्रदर्शन मिति घोषणा गर्ने नीताको पुरानै शैली

March 30, 2026 at 03:36 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा गलत प्रचलन छ, चलचित्रको छायांकन सुरुवात नहुँदै प्रदर्शन मिति तय गर्ने । अभिनेत्री नीता ढुंगाना पनि यसबाट अछुतो छैनन् । आफ्नो डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘पार्वती’को छायांकन सुरु हुनुअगावै उनले दोस्रोपटक प्रदर्शन मिति घोषणा गरेकी छिन् । नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको यसअघि रक्षा बन्धनको अवसर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...